नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा गुरु बरालको केन्द्रीय सदस्यमा उम्मेदवारी - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, December 8, 2021

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा गुरु बरालको केन्द्रीय सदस्यमा उम्मेदवारी

 विद्यार्थी राजनीतिमा २०४२ सालबाट होमिएका  गुरु  बरालले पार्टिको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन । 


लोकतन्त्रको सुदृढिकरण, पार्टी संगठनको निर्माण र परिचालनकै लागि केन्द्रिय सदस्यमा आफ्नो उम्मेदवारी रहने बरालको दावी छ ।


पार्टीका लागि मात्र नभै समृद्द देश निर्माणका लागि पनि पार्टिमा रहेर काम गर्ने समेत उनको प्रतिबद्धता छ ।

२०५७ सालमा कास्की जिल्लाको नेविसंघ सभापति बनेका बराल २०६३ सालको नेविसंघको नवौं महाधिवेशनमा केन्द्रीय उपाध्यक्ष पदमा लोकप्रिय मतका साथ निर्वाचिन भएका थिए । 

 उनी हाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । 


No comments:

Post a Comment