पोखराबाट बालकाको लिंगमा रबर बाध्ने एक वार्डेन पक्राउ - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, December 21, 2021

पोखराबाट बालकाको लिंगमा रबर बाध्ने एक वार्डेन पक्राउ


६ वर्षिय बालकको लिंगमा रबर बाँधेर सजाय दिने २७ बर्षिय  होस्टेल वार्डेन जानुका नेपाली पक्राउ परेकी छन । 

पोखरा -१५ मा अवस्थित सिद्द मावी मा अध्ययन गर्ने छ बर्षिय बालकको लिंगमा रबरले बाँध्ने पोखरा १५ मै अवस्थित न्यु लाइफ होस्टलकी वार्डेन नेपाली  पक्राउ परेकी हुन । 


नर्सरीमा अध्ययनरत बालकले बिधालयमा दुख्यो भनेर रोए पछि सो घटना बाहिर आएको हो ।


बालकको स्थायी ठेगना  डोल्पा रहेको प्रहरीले जनाएको छ । 


जिल्ला प्रहरी कार्यलय कास्कीका अनुसार पक्राउ परेकी जानुका नेपालीविरुद्ध बालबालिकाविरुद्धको कसुर मुद्दामा जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान थालिएको छ ।


हिमालयन गुडलाइफ  होस्टलमा अभिभावक नभएका विद्यार्थी बस्दै आएका छन् ।


होस्टलले घटना बाहिरिन नदिन बिधालय संग प्रयत्न गरेको बुझिएको छ ।

No comments:

Post a Comment