डा. मिनेन्द्र रिजालद्वारा राजीनामाको घोषणा - Reporters7

Breaking

Post Top Ad

 


Thursday, December 16, 2021

डा. मिनेन्द्र रिजालद्वारा राजीनामाको घोषणा

 


रक्षामन्त्री डा. मिनेन्द्र रिजालले राजीनामा घोषणा गर्नुभएको छ ।

उहाँले महामन्त्री पदको अन्तिम परिणाम घोषणा भएपछि प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने जानकारी दिनुभयो ।

महामन्त्रीका ६ जना प्रतिस्पर्धीमध्ये डा. रिजाल पाँचौ स्थानमा हुनुहुन्छ । उहाँ डा. शेखर कोइरालाको समूहबाट महामन्त्री उम्मेदवार हुनुहुन्थ्यो ।

No comments:

Post a Comment