परिक्षार्थीहरुको लागि त्रिभुवन विश्व विधालयद्वारा जारी महत्वपूर्ण सुचना - TU Notice - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, November 3, 2021

परिक्षार्थीहरुको लागि त्रिभुवन विश्व विधालयद्वारा जारी महत्वपूर्ण सुचना - TU Notice



त्रिभुवन विश्व विधालयले एक सुचना जारी गर्दै  परीक्षार्थीहरुको दैनिक विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यलयले परीक्षार्थीको संख्यामा ट्रिप्लिकेट र क्याम्पसको विवरण फरक देखिए पछि सो आग्रह गरेको हो । 

 त्रिवि ले# साउन ५ गतेदेखि संचालन गरेको स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षामा उक्त समस्या आए पछि विवरण उपलब्ध गराउन आग्रह गरेको हो ।




No comments:

Post a Comment