स्याङ्गजामा बालकलाई ठक्कर दिने मोटरसाइकल चालक पक्राउ -Syangja Update - Reporters7

Breaking

Post Top Ad

 


Friday, November 19, 2021

स्याङ्गजामा बालकलाई ठक्कर दिने मोटरसाइकल चालक पक्राउ -Syangja Update


स्याङ्गजामा १० बर्षीय बालकलाई ठक्कर दिने मोटरसाइकल चालक पक्राउ परेका छन् ।

पुतलीबजार नगरपालिका १० राङखोलास्थित भित्री सडक खण्डमा ग १३ प २६७० नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको हो  ।

पक्राउ परेका उनले  पुतलीबजार नगरपालिका १० राङखोला बस्ने १० वर्षीय बालक स्पनधन राना मगरलाइ ठक्कर दिएका थिए  ।

ठक्करबाट घाइते भएका बालक स्पन्धनको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ । 

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।


No comments:

Post a Comment