लोकसेवा आयोगको विभिन्न तह र श्रेणीका पदहरुको लिखित परीक्षा स्थगन तथा संशोधन गरेको सुचना- Loksewa notice - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, November 23, 2021

लोकसेवा आयोगको विभिन्न तह र श्रेणीका पदहरुको लिखित परीक्षा स्थगन तथा संशोधन गरेको सुचना- Loksewa notice

 


 लोकसेवा आयोगले पूर्व प्रकाशित सूचना बमोजिम विभिन्न तह र श्रेणीका पदहरुको लिखित परीक्षा स्थगन तथा संशोधन गरेको सुचना जारि गरेको छ । 

आयोगले विज्ञापन नम्बर १७२३६- ०७८/ ७९ आन्तरिक प्रतिष्पर्धाबाट लिन लागेको नवौं तहको कन्सल्टेन्ट इण्डोक्राइनोलोजिष्टको परीक्षा स्थगन भएको जनाएको छ । 

सूचना अनुसार पाठ्यक्रम निर्धारण भएपश्चात परीक्षा कार्यक्रम तोकिने आयोगले जनाएको छ । त्यसैगरी  आयोगद्धारा जारी सूचनामा विज्ञापन नम्बर १७३३६ रहेको विद्यालय निरीक्षक (राप तृतीय श्रेणी) को परीक्षा कार्यक्रम संशोधन गरेको जनाएको छ ।


विज्ञापन नम्बर १३०१० रहेको महिला प्राविधिक (राजपत्र अनकिंत द्धीतिय श्रेणी) का लागि आगामी पुस १ गते परीक्षा निर्धारण गरेको आयोगले जनाएको छ ।

No comments:

Post a Comment