नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह सुरु, विभिन्न दलका नेताले पनि संबोधन गर्ने - Reporters7

Breaking

Post Top Ad

 


Friday, November 26, 2021

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह सुरु, विभिन्न दलका नेताले पनि संबोधन गर्ने


 नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह सुरु भएको छ ।

उद्घाटन समारोहमा देशका विभिन्न ठाउँबाट एमालेका हजारौँ नेता कार्यकर्ता उपस्थित भएका छन् ।


महाधिवेशनको सुरक्षामा १५ सयभन्दा धेरै सुरक्षाकर्मी खटिएका छन् ।

नारायणघाटको नारायणी नदी किनारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुहुनेछ ।  


उद्घाटन समारोहमा विभिन्न दलका नेताहरुले सम्बोधन गर्ने टुङ्गो लागेको छ ।


उद्घाटन अघि चितवनका विभिन्न ठाउँबाट बाजागाजा र झाँकीसहित र्याली निस्किएको थियो । 



No comments:

Post a Comment