पहिलो पटक गण्डकी प्रदेशमा कर्मचारी सूचना प्रणाली सुरु - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, November 17, 2021

पहिलो पटक गण्डकी प्रदेशमा कर्मचारी सूचना प्रणाली सुरु

 

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले  कर्मचारी सूचना प्रणाली सुरु गरिएको बताएका छन  ।


उनले कर्मचारीको पद विवरण, तह विवरण, सेवा, समूह, जिल्लामात्र नभएर सरुवा पत्र र टिप्पणी पत्रको ढाँचा समेत गरि सुचना प्रणाली सुरु गरिएको बताएका हुन ।


 यो सँगै अब प्रदेशअन्तर्गतका प्रत्येक कर्मचारीको व्यक्तिगत वितरण तयार गरिने मुख्यमन्त्री पोख्रेलले बताएका छन । 


प्रदेशस्तरमा रहेका सबै कर्मचारीको यथार्थ विवरण राख्न यो प्रणालीले सहयोग गर्ने बिश्वास समेत व्यक्त गरिएको छ ।


No comments:

Post a Comment