घाइतेलाई इँटाभट्टामा जलाएर मारेको आरोप लागेका आलमको आजको सुनुवाइ स्थगित- Reporters7 - Reporters7

Breaking

Post Top Ad

 


Friday, October 22, 2021

घाइतेलाई इँटाभट्टामा जलाएर मारेको आरोप लागेका आलमको आजको सुनुवाइ स्थगित- Reporters7


मोहम्मद अफताब आलमको मुद्दामा आजका लागि तय भएको सुनुवाइ स्थगित भएको छ । 

सर्वोच्चले महान्यायाधिवक्ता कार्यलयको आग्रहमा आजको सुनुवाइ स्थगित गरेको हो । 

२०६४ सालमा रौतहटमा भएको बम विस्फोटका घाइतेलाई इँटाभट्टामा जलाएर मारेको आरोप लागेका आलमलाई रौतहटको जिल्ला अदालतले पुर्पक्षका लागि उनलाई थुनामा पठाएको थियो ।

आलमको मुद्दामा आज न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइ तोकिएको थियो । 

No comments:

Post a Comment