नेपालमा ९० प्रतिशतभन्दा बढी परिवारमा कम्तीमा पनि एकजना सदस्यसंग मोबाइल फोन - Reporters7 - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, October 26, 2021

नेपालमा ९० प्रतिशतभन्दा बढी परिवारमा कम्तीमा पनि एकजना सदस्यसंग मोबाइल फोन - Reporters7


 नेपालमा ९० प्रतिशतभन्दा बढी  परिवारमा कम्तीमा पनि एकजना सदस्य मोबाइल प्रयोगकर्ता भएको पाइएको छ ।

मोबाइल प्रयोगकर्ताको अवस्था  सहरी क्षेत्रमा ९७ प्रतिशत छ भने ग्रामीण क्षेत्रको ९४ प्रतिशत घरधुरीका  रहेको अन्तर्राष्ट्रिय दूरसञ्चार संघले जनाएको छ   ।

संघले सार्वजनिक गरेको ‘कनेक्टिभिटी इन द लिस्ट डेभलप्ड कन्ट्रिज: स्टाटस रिपोर्ट २०२१’ का अनुसार नेपालको ९६ प्रतिशत घरधुरीमा मोबाइल फोन बोक्ने कम्तीमा पनि एकजना सदस्य छन् ।

No comments:

Post a Comment