आज पनि बढ्यो सुनको भाउ - Gold Price - Reporters7

Breaking

Post Top Ad

 


Thursday, October 21, 2021

आज पनि बढ्यो सुनको भाउ - Gold Price

 

सुनको भाउ तोलामा तीन सय रुपैयाँले वृद्धि भएको छ ।


आज सुनको भाउ तोलामा ९१ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


हिजो सुनको भाउ तोलामा ९१ हजार ४ सय रुपैयाँ तोकिएको थियो ।

No comments:

Post a Comment