आज अपराह्न ४ बजे नेकपा (एमाले)को स्थायी कमिटी बैठक बस्दै - Reporters7

Breaking

Post Top Ad

 


Thursday, October 28, 2021

आज अपराह्न ४ बजे नेकपा (एमाले)को स्थायी कमिटी बैठक बस्दै

 

आज अपराह्न ४ बजे नेकपा (एमाले)को  स्थायी कमिटी बैठक बस्दै छ । तुलसीलाल स्मृति प्रतिष्ठानको सभा हलमा स्थायी कमिटी बैठक बस्ने स्रोतले जनाएको छ ।

बैठकमा वडा र स्थानीय तहको अधिवेशनको सम्बन्धमा समिक्षा संगै  रिपोर्टिङ पनि हुने बताइएको छ ।


यो संगै आगामी राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यकालिकाबारे छलफल हुने एक नेताले बताए ।


''वडा र स्थानीय तहको अधिवेशन सकियो अब  राष्ट्रिय महाधिबेशन अगाडी एमालेको  जिल्ला र प्रदेश अधिवेशन बाँकी रहेको छ  ।'' एक नेताले भने  ।

No comments:

Post a Comment