नेपाली कांग्रेस पोखरा १७ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न - Reporters7

Breaking

Post Top Ad

 


Sunday, October 10, 2021

नेपाली कांग्रेस पोखरा १७ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

 
दिपक सुवेदी 
नेपाली कांग्रेस  वार्ड  इकाई  १७ को आयोजना मा दशै  तिहार  छट  पर्वको अवसरमा शुभकामना  आदानप्रदान  एवम सम्मान कार्यक्रम सम्पन्न  भएको छ ।

 प्रधानमन्त्री  शेर  बहादुर  देउबा को प्रमुख अतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा केन्द्र एवम जिल्ला नगरका नेता कर्याकर्ता को उपस्थिति रहेको थियो।

कार्यक्रममा मन्तव्य  राख्दै पार्टी  शभापती देउवाले पार्टीको माधिबेशन एकतापुर्ण ढङ्गले हुनु जरुरी रहेको बताउँदै पर्यटकिय राजधानी पोखरालाई अझै  उत्कृष्ट  गन्तब्य बनाउनु  पर्नेमा जोड  दिए । 

त्यसैबिच कार्यक्रममा गण्डकी  प्रदेशका मुख्य  मन्त्री  कृष्ण  चन्द्र  नेपाली पोख्रेलले  नेपाली   कांग्रेसलाई आगामी  निर्वाचनमा पहिलो  पार्टी  बनाउनु  पर्ने  मा जोड  दिएका थिए । 


 त्यस्तै देबराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत   उपाध्यक्ष  डिआर भट्टराले गरेका थिए ।


सो समारोहका बिच  प्रजातन्त्रका सेनानी लिला भक्त आचार्यलाई सम्मन गरिएको थियो । उनले पार्टि कार्यलय निर्माणको लागि नगद ५० लाख सहयोग समेत गरेका थिए  ।  

त्यसैगरि सुभकामना मन्तव्य राख्दै  जिल्ला  सभापति  कृष्ण  के सि ले देश र जनताको आशा र विस्वासको पार्टी  नेपाली  कांग्रेस  रहेको  बताएका थिए । 

  

त्यस्तै संविधान सभा  सदस्य  बिन्दा देवि आलेले आफ्ना भनाइ राख्दै  सबैलाई धन्यवाद  व्यक्त गरिन  । सो कार्यक्रमका बिच कयौँ युवाहरु पार्टी प्रवेश समेत गरेका थिए ।

No comments:

Post a Comment