फार्मेसी अधिकृत 'अधिकारी' सरकारी सेवाबाट बर्खास्त - Reporters7

Breaking

Post Top Ad

 


Thursday, October 7, 2021

फार्मेसी अधिकृत 'अधिकारी' सरकारी सेवाबाट बर्खास्त

आश्विन २१, फार्मेसी अधिकृत श्यामकुमार अधिकारीलाई सरकारले  सरकारी सेवाबाट बर्खास्त गरेको जानकारी दिएको छ। 

बिहीबार एक  सूचना जारी गर्दै सरकारले उनलाई लोक सेवा आयोगको उजुरी तथा विभागीय सयजाय परामर्श शाखाको परामर्श अनुसार स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ को उपदफा २ को खण्ड ख अनुसार  भ्रष्टाचार कसुरमा बर्खास्त गरिएको जानकारी दिएको हो ।

उनलाई  भविष्यमा समेत  स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको जनाइएको छ । 



 

No comments:

Post a Comment