प्रधान न्यायाधीश जबराको ‘कोटा’मा मन्त्रि बनेका हमालले राजिनामा दिंदै - Reporters7

Breaking

Post Top Ad

 


Sunday, October 10, 2021

प्रधान न्यायाधीश जबराको ‘कोटा’मा मन्त्रि बनेका हमालले राजिनामा दिंदै

 

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिने जनाएका छन् । 

प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’मा उनलाई मन्त्री बनाइएको भन्दै चौतर्फी विरोध भएपछी  आफूले स्वविवेक प्रयोग गरेको र विवादमा नफस्ने भन्दै उनले राजीनामा दिन लागेको बताएका हुन् ।

यता  हमाललाई मन्त्री बनाएको विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाको पनि  पार्टी भित्र  र बाहिरबाट आलोचना हुँदै आइरहेको छ।

विरोध भएपछि हमालले आजै  दिउँसो राजीनामा दिन लागेको बुजिएको छ 

No comments:

Post a Comment