आइतबार एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा दुई खेल हुँदै - Reporters7

Breaking

Post Top Ad

 


Sunday, October 3, 2021

आइतबार एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा दुई खेल हुँदै


आज आइतबार  एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा दुई खेल हुँदै  छन् ।

बिहान साढे ९ बजेदेखि काठमाण्डौ किङ्ग्स इलाभेन र विराटनगर वारियर्सबीचको खेल हुनेछ भने दोस्रो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्स खेल्दैछन् ।


अहिलेसम्म  चितवन तीन खेलमा ६ अङ्क जोडेर शीर्ष स्थानमा छ भने काठमाण्डौ दुई खेलमा दुई अङ्क जोडेर अङ्कतालिकाको पाँचौं स्थानमा छ ।


त्यस्तै विराटनगर जित विहीन छ । ललितपुर चार खेलमा तीन अङ्क जोडेर चौंथो स्थानमा छ  ।

No comments:

Post a Comment