त्रिभुवन विश्व विधालयद्वारा नतिजा प्रकाशन - Reporters7

Breaking

Post Top Ad

 


Saturday, October 2, 2021

त्रिभुवन विश्व विधालयद्वारा नतिजा प्रकाशन


 त्रिविले आज महत्वपूर्ण विषयको नतिजा प्रकाशित गरेको छ ।

 त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले नतिजा प्रकाशित गरेको हो ।

त्रिविले व्यवस्थापन संकाय डीनको कार्यालयबाट मिति २०७७ चैत्र २० गतेदेखि ३० गतेसम्म सञ्चालन भएको Master of Public Administration(MPA) कार्यक्रमको प्रथमसत्र नियमित परीक्षा २०२१ का परीक्षाफल व्यवस्थापन संकाय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरेको हो  ।  


No comments:

Post a Comment