पोखरा फेवातालमा अवस्थित तालबाराही मन्दिर संगै आरतिलाइ पनि असोज १ बाट पुन: संचालनमा ल्याइने - Reporters7

Breaking

Post Top Ad

 


Monday, September 13, 2021

पोखरा फेवातालमा अवस्थित तालबाराही मन्दिर संगै आरतिलाइ पनि असोज १ बाट पुन: संचालनमा ल्याइने


सागर गिरि ,

 भाद्र २८, कोरोना महामारी संगै बन्द भएको  पोखरा फेवाताल स्थित तालबाराही आरति  असोज १ गते देखि संचालनमा आउने भएको छ ।

समितिको बैठकले  असोज १ देखि  ऐतिहासिक पवित्र तालबाराही  मन्दिर परिसरमा गरिदै आएको आरातिलाई निरन्तरता दिइने  निर्णय गरेको समितिले जनाएको छ ।

पूर्ण रुपमा  स्वास्थ्यका  मापदण्ड  अपनाएर प्रशासनको निर्देशन अनुसार आरति  छ महिना पछि पुन: संचालनमा आउन  लागेको हो  । 

स्वास्थ्य मापदण्ड संगै सामाजिक दुरी कायम गरेर मन्दिर दर्शनको व्यवस्था समेत मिलाइने  समितिले बताएको छ   ।

No comments:

Post a Comment