एकाबिहानै पृथ्वी राजमार्ग अवरुद्द , बाटो पन्छाउन समय लाग्ने - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, September 7, 2021

एकाबिहानै पृथ्वी राजमार्ग अवरुद्द , बाटो पन्छाउन समय लाग्ने


 भाद्र २२, आज बिहानै पृथ्वी राजमार्ग अबरुद्द भएको छ । धादिङ बेनिघाटमा सडकमाथिबाट पहिरो खस्दा दुवै तर्फको बाटो बन्द भएको हो ।


आवश्यक उपकरण सहित  बाटो खुलाउने टिम खटिसकेको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार  पहिरो पन्छाउन केहि समय लाग्ने बताइएको छ । 


निरन्तरको भारि बर्षा संगै सडकका बिभिन्न स्थान जोखिमपूर्ण बनेका छन् ।

No comments:

Post a Comment