सुनको बजार मुल्यमा भारि गिरावट - Reporters7

Breaking

Post Top Ad

 


Friday, September 17, 2021

सुनको बजार मुल्यमा भारि गिरावट


आश्विन १, आज शुक्रबार आश्विन महिनाको पहिलो दिन सुनमा भारि गिरावट आएको छ ।

आज सुनको भाउ तोलामा १४ सय रुपैयाँले गिरावट आएको हो  ।

यो संगै आज सुन  ८९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । 

हिजो पनि सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको थियो । 

No comments:

Post a Comment