स्याङ्जामा कोरोना संक्रमितको संख्या केही ओरालो, आइतबार ८ जनामा संक्रमण पुष्टि - Reporters7

Breaking

Post Top Ad

 


Sunday, September 12, 2021

स्याङ्जामा कोरोना संक्रमितको संख्या केही ओरालो, आइतबार ८ जनामा संक्रमण पुष्टि

 

भाद्र २७, आज आइतबार स्याङ्जा जिल्ला भर ८ जनाम कोरोना संक्रमण पुष्टि भएको छ । 

विभिन्न प्रयोगशालमा पछिल्लो २४ घण्टामा गरिएको छुट्टाछुट्टै परिक्षणमा सो संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 


निर्देशनालयका अनुसार विभिन्न स्थानिय तहका गरि ३ महिला र ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । 


त्यस्तै पछिलो २४ घण्टामा कुनै पनि संक्रमितको ज्यान गएको छैन 


No comments:

Post a Comment