स्याङ्जामा पहिरोका कारण ८ वटा स्टिमर पुरिए - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, September 28, 2021

स्याङ्जामा पहिरोका कारण ८ वटा स्टिमर पुरिए


 स्याङ्जामा पहिरोका कारण ८ वटा स्टिमर पुरिएका छन्  । स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मा रहेको आँधीदोभानमा राखिएका आठ वटा स्टिमर पहिरोका कारण  पुरिएका हुन्  । 


स्याङ्गजा ,गुल्मी र पर्वत जिल्लाबासीले जलयातायातको प्रयोग गर्दै आइरहेको सेवा कोरोना कहराका कारण बन्द भएको थियो तर अब संचालनमा ल्याउने क्रममा स्टिमरनै पहिरोले पुरिदिएको स्थानीयले बताएका छन । 


कालीगण्डकी ए विद्युत् उत्पादनका लागि निर्माण गरिएको  कृत्रिम तालमा स्टिमर सञ्चालन हुँदै आइरहेको  थियो । 

No comments:

Post a Comment