राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश खारेज - Reporters7

Breaking

Post Top Ad

 


Monday, September 27, 2021

राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश खारेज

 

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नु भएको छ ।

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकको निर्णय र प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment