आश्विन १ देखि पोखराका रात्रीकालिन व्यवसायहरु संचालनमा आउने - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, September 15, 2021

आश्विन १ देखि पोखराका रात्रीकालिन व्यवसायहरु संचालनमा आउने


भाद्र ३०, आश्विन १ देखि पोखराका रात्रीकालिन व्यवसायहरु संचालनमा आउने भएका छन् । 

कोरोना कहर संगै ठप्प रहेका कास्कीका सम्पुर्ण रात्रीकालिन व्यवसायहरु राति साढे एक बजे सम्म मात्र खुला गर्न पाउने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।


यो संगै ‘नाचघर, क्लब, डान्सबार, दोहोरीजस्ता रात्रीकालीन व्यवसायहरु   पूर्ण स्वास्थ्य मापदण्ड पालना गरेर संचालनमा आउने छन ।


त्यस्तै होटल तथा रेस्टुरेन्टहरु राति ११:३०  बजेसम्म खुल्न पाउने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ  । 

No comments:

Post a Comment