पोखरामा कुकुर संगै महिलाले गरिन पा'सो लगाएर आ'त्मह'त्या - Reporters7

Breaking

Post Top Ad

 


Monday, September 20, 2021

पोखरामा कुकुर संगै महिलाले गरिन पा'सो लगाएर आ'त्मह'त्या


आश्विन ४, पोखरा ।

पोखरा २१ , फुर्सेखोलामा कुकुर संगै एक महिलाले पनि पासो लगाएर आत्महत्या गरेकी छिन । 


गुल्मी चन्द्रकोट १ स्थायी घर भएकि करिब ५५ बर्षिय कोपिला राना कुकुर संगै घर नजिकै पासो लगाएर आत्म' ह'त्या गरेकी हुन । 


हिजो बेलुका ९ बजेदेखि हराइरहेकी  उनि कुकुर सङै झुन्डिएको अवस्थामा देखेपछि स्थानियले प्रहरिलाइ खबर गरेका थिए ।


पोखरा १७ छोरीको घरमा बस्दै आएकी कोपिला मानसिक रोगको औषधि सेवन गर्दै आइरहेको उनका ज्वाईं खड्क बहादुर थापाले जानकारी दिए ।


घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


No comments:

Post a Comment