चाडपर्व नजिकिएसंगैजान्नै पर्ने कुरा, कुनकुन खानेकुराहरु संगै खाँदा कस्तो सामस्या हुन सक्छ ? - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, September 7, 2021

चाडपर्व नजिकिएसंगैजान्नै पर्ने कुरा, कुनकुन खानेकुराहरु संगै खाँदा कस्तो सामस्या हुन सक्छ ?

 


कुनै खानेकुराहरु यस्तो हुन्छ । जुन अन्यसँग मिसाएर खान हानिकारक मानिन्छ । जसले हाम्रो स्वास्थ्यलाई अस्वस्थ बनाउछ । स्वादका हिसावले मिक्स गरेर खादा मिठो भए पनि स्वास्थ्यका हिसावले एक्दमै हानिकारक हुन्छ ।


माछा र सक्खर सँगै खानु हुँदैन यसले पित्त विगार्छ् ।

भटमास र दुध एकैसाथ खाएमा पत्थरी हुनसक्छ ।

परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ् ।

भिण्डीको साथ दही मोहि, घ्यु, दुध खानु हुदैन, खाएमा अम्लपित्त बढ्छ ।

गुर्जो र तुलसी एकैसाथ खाएमा अम्लपित्त हुनसक्छ ।

दुधको साथमा घ्यु अन्डा,रुखकटहर,कोदाको ढिंडो र फापरको ढिडो खानु हुदैन ।

दुधको साथमा बडर, काँचो केरा, आँप, जामुना, तित्री, ओखर, दारिम नरिवल खानु हुदैन । यसरी खाएमा दम हुने सम्भावना हुन्छ ।

बाँसको तामा, बडरको फल, मह र दुध सँगै खान हुदैन, यसले वीर्य नास हुन्छ् ।

हाँस वा बकुल्लाको मासु खाएको बेला गेडागुडी र कालो दाल खानु हुदैन । यसरी खाएमा क्यान्सर समेत हुन सक्छ ।

करेलामा साग वा भिण्डी एकसाथ पकाएर खान हुदैन । खाएमा अम्लपित्त बढ्छ । एजेन्सी

No comments:

Post a Comment