नेपाली कांग्रेस पोखरा महानगरको सचिवमा बास्तोला निर्वाचित - Reporters7

Breaking

Post Top Ad

 


Monday, September 27, 2021

नेपाली कांग्रेस पोखरा महानगरको सचिवमा बास्तोला निर्वाचित

 

नेपाली कांग्रेस  पोखरा महानगरको सचिवमा टुवराज बास्तोला निर्वाचित भएका छन् ।

पोखरा महानगरमा गणेश थापा सहित बास्तोला सचिवमा निर्वाचित भएका हुन । 

बिशेषत समाजको आर्थिक पाटोलाई राम्रो संग बुजेका बास्तोला अब्बल शैक्षिक हस्ती समेत हुन । जस्ले लामो समय बित्तिय क्षेत्रमा बिताएर अहिले शैक्षिक उन्ययनका लागि निरन्तर लागिरहेका छ्न । 

त्यसो त बस्तोला बिद्यार्थी जीवन देखिनै नेपाल बिद्यार्थी संघमा रहेर पनि काम गरे । 

समाज रुपान्तरणको लागि नेपाली कांग्रेसमा युवाहरुको भुमिका महत्वपूर्ण बताउने बस्तोलाले युवाहरुको कांग्रेसको मात्र नभएर समग्र समुन्नत नेपालकै लागि योगदान दिनसक्ने बताउँछन ।

No comments:

Post a Comment