आइतबार शेयर बजार परिसूचकमा अहिले सम्मकै ठूलो गिरावट - Reporters7

Breaking

Post Top Ad

 


Sunday, September 5, 2021

आइतबार शेयर बजार परिसूचकमा अहिले सम्मकै ठूलो गिरावट


भाद्र २०, साताको पहिलो आइतबार शेयर बजार परिसूचकमा अहिले सम्मकै ठूलो गिरावट आएको छ ।


कारोबार समयको पहिलो दुई घण्टाभित्रै ५ प्रतिशतभन्दा बढीको गिरावट आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार स्थगित गरेको थियो । 


पहिलो दुई घण्टा भित्र ५ प्रतिशत भन्दा बढीले बजार घट्दा ‘सर्किट ब्रेक’ लगाएर ४० मिनेट कारोबार बन्द हुने प्रावधान रहेको छ । यो इतिहासकै सबैभन्दा ठूलो गिरावट हो । यसअघि एकै पटक १२४ अंकसम्म घटेको रेकर्ड रहेको छ ।


सर्किट ब्रेक’ लगाएर ४० मिनेट बन्द भएको कारोबार फेरि सुरु भयो ।

No comments:

Post a Comment