१५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक पुन सुरु - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, September 8, 2021

१५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक पुन सुरु



१५ मिनेटका लागि स्थगित भएको 
प्रतिनिधिसभा बैठक पुन  सुरु भएको छ ।

अपरान्ह ४ बजे शुरुभएको बैठकमा नेकपा (एमाले) का सांसदहरुले आफ्नो माग सम्बोधन गर्न माग गर्दै नाराबाजी गरेपछि बैठक पन्ध्र मिनेटकालागि स्थगित भएको सभामुख अग्नीप्रसाद सापकोटाले बैठकलाई गराएका थिए ।

जवाफमा सभामुख अग्नीप्रसाद सापकोटाले संसद नियमावली २०७५ को नियम २१ खण्ड (ख) र (ग) अनुसार आफूले कदम चालेको बताएका थिए । 

No comments:

Post a Comment