अवरुद्ध भएको मुग्लिन सडकखण्ड सुचारु - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, September 15, 2021

अवरुद्ध भएको मुग्लिन सडकखण्ड सुचारु

 

अविरल वर्षा संगै पहिराेको कारण अवरुद्ध भएको मुग्लिन–नौबिसे सडक सुचारु भएको छ । 

पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दीखोलामा सडक माथीबाट खसेको पहिरो पन्छाउने काम सकिएपछि सडक सुचारु भएको हो ।

मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरका अनुसार आज बिहानै गएको पहिरोका कारण दुइतर्फी सडक अवरुद्ध भएको थियो ।


No comments:

Post a Comment