पोखरा फेवातालमा एक युवाद्वारा आत्महत्याको प्रयास - Reporters7

Breaking

Post Top Ad

 


Monday, September 27, 2021

पोखरा फेवातालमा एक युवाद्वारा आत्महत्याको प्रयास


पोखरा स्थित फेवातालमा एक युवाले आत्महत्याको प्रयास गरेका छन् । धादिङ घर बताउने करिब तिस बर्षीय युवाले आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ  ।

एक्कासी तालमा हाम फाल्ने प्रयास गरेका उनलाई प्रहरी र डुंगा डुंगा चालकहरुको  प्रयासमा उद्दार गरिएको थियो  ।


आफुलाइ रोगी भएको बताउने उनले  एक्कासी आफुमा बेला बेला यस्तो सोच आउने, निराशा लाग्ने गरेको बताएका छन् ।


शनिबार पोखरा आएर कोठा लिएर बसेका उनि आइतबार आत्महत्याको प्रयास गरेका हुन् ।


उद्दवर पश्चात उनलाई  प्रहरी कार्यालय बैदाम लागिएको छ ।

No comments:

Post a Comment