स्याङ्गजाको हेलुमा भेटियो शिशुको कंकाल - Reporters7

Breaking

Post Top Ad

 


Thursday, September 16, 2021

स्याङ्गजाको हेलुमा भेटियो शिशुको कंकाल

 


स्याङ्गजामा नवजात शिशुको कंकाल भेटिएको छ  । स्याङ्जाको भिरकोट नगरपालिका हेलु स्थित खोला नजिकै १ शिशुको कंकाल भेटिएको हो ।

 भिरकोट नगर अस्पताल पारी पक्की पुलमुनी खोलाको तिरमा उक्त कंकाल भेटिएको हो । 

सो कंकालका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ   ।

स्थानीयले खोला नजिकै उक्त कंकाल भेटेपछि प्रहरीलाई खबर गरेर अनुसन्धानकोलागि अनुरोध गरेका थिए  ।

No comments:

Post a Comment