नेपाल डेण्टल असोसीएशनको नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा डा. गुबाजु र महासचिवमा डा. सुदिप गिरी - Reporters7

Breaking

Post Top Ad

 


Saturday, September 11, 2021

नेपाल डेण्टल असोसीएशनको नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा डा. गुबाजु र महासचिवमा डा. सुदिप गिरी


नेपाल डेण्टल असोसीएशन गंडकी साखाको बर्स २०२१-२०२३ को नया कार्यसमिति निर्वाचित भएको छ । पोखरा न्यूरोडको सिटी स्क्वेर बैंक्वेटमा सनिबार भएको कार्यक्रममा डा. अभिषेक मान ग़ुबाजु को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिमा निर्वाचित भयको हो । संस्थाको उपादकछ्यमा डा. सपना लक्ष्मी तुलधार, महासचिवमा डा. सुदिप गिरी, कोसदकछ्यमा डा. मिन बहादुर गुरुंग, संयुक्त सचिबमा डा. सुष्मिता थापा र सदस्यमा डा. बिनिता बजरचार्य, आशीष कुंवर सिंह, डा. पुरन बिशोकर्मा तथा डा. संजीता मकाजु रहनुभएको छ ।


नेपाल डेण्टल असोसीएशन दंतचिकित्सकहरूको छाता संगठन हो। करोना महामारीको उच्च जोखिममा परेको दन्तचिकित्सामा सम्पूर्ण चिकित्सकहरू सबधानी अपनाई बिरामीहरूको सेवामॉ समर्पित रहेकोमा खुसी व्यक्त गर्दै भाबिस्यमापनी सतर्कता अपनाऊन ज़रूरी रहेको र तेस्क्रममा केही समस्या आइपरेमा डेण्टल असोसीएशन सहयोगको लागी सधैब तयार भएको अदकछ्य डा. अभिषेक मान गुबाजुले बताऊनूभयों ।


गण्डकी प्रदेशभरिका दंतचिकित्सकको स्तरोन्नतीको लागी बिभिन्न सी डी इ कार्यक्रम, नया डाक्टरहरू को उचित बेवस्तापनमा सहयोग तथा कुट-चिकित्सा बिरुद्ध आवश्यक कदमनै यो कार्यसमितिको मुख्य लक्ष्य भएको महासचिव डा. सुदिप गिरीले बताऊनु भयों ।


कार्यक्रममा गण्डकी प्रदेशका बरिस्ट दंतचिकित्सकहरूको उपस्थितिमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment