वाइसिएलको संयोजकमा देवकोटा - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, September 7, 2021

वाइसिएलको संयोजकमा देवकोटा


भाद्र २२, नेकपा माओवादी   कास्की एवं गण्डकीका पुर्व संयोजक सुमन देवकोटा वाइसिएलको संयोजक बनेका छन्  ।
जनमुक्ति सेनाका पुर्व बटालियन समेत रहेका देवकोटा वाइसिएल संयोजकमा चयन भएका हुन्  ।

त्यस्तै सहसंयोजकको जिम्मा सुबोध शेर्पालिले पाएका छन् ।

नेकपा माओवादी केन्द्रले देशव्यापी रुपमा संघसंघठन विस्तार लाइ जोड दिइरहेको छ  ।

No comments:

Post a Comment