लोक सेवा आयोगले सुचना जारी गर्दै आफ्ना केही नियमित परीक्षा कार्यक्रम स्थगित भएको जनाएको छ - Reporters7

Breaking

Post Top Ad

 


Monday, September 6, 2021

लोक सेवा आयोगले सुचना जारी गर्दै आफ्ना केही नियमित परीक्षा कार्यक्रम स्थगित भएको जनाएको छ

  भाद्र २१,  लोक सेवा आयोगले सुचना जारी गर्दै आफ्ना केही नियमित परीक्षा कार्यक्रम स्थगित भएको जनाएको छ । 

 आयोगले अर्को सुचना जारी नभएसम्मकालागी सो सुचना जारी गरेको हो ।


सुचना जारी गर्दै आयोगले  निर्णयले धनकुटा, जलेश्वर, काठमाडौं पोखरा, बुटवल, सुर्खेत र दिपायलबाट आर्थिक वर्ष २०७६-०७७ मा विज्ञापन भई २०७८-०५-११ गतेदेखि कम्प्युटर सीप परीक्षण सञ्चालन गरिएको राजपत्र अनङ्कित प्रथम श्रेणी (अप्रा), नायब सुब्बा वा सो सरह पदका नेपाल प्रशासन सेवा (सामान्य प्रशासन, लेखा, राजश्व समूह० र व्यवस्थापिका संसद् सेवा, सामान्य प्रशासन समूह) का मिति २०७८-०५-२१ गतेदेखि अन्तर्वार्ता हुन बाँकी सम्पूर्ण कार्यक्रम स्थगित गरेको हो ।

सुचना: 



No comments:

Post a Comment