परीक्षणको दरमा कमी आएसंगै कोरोना भाइरस संक्रमितको संख्यामा पनि कमि - Reporters7

Breaking

Post Top Ad

 


Monday, August 23, 2021

परीक्षणको दरमा कमी आएसंगै कोरोना भाइरस संक्रमितको संख्यामा पनि कमि


भाद्र७,  परीक्षण गराउने कमी हुँदा कोरोना भाइरस संक्रमित संख्या पनि घटेको छ ।

गत २४ घण्टामा देशभर ११३२६ जनाको नमूना परीक्षण गराउँदा १८०१ जना संक्रमित भएका छन् । सोही अवधिमा १९२४ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २४ जनाको मृत्यु भएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ३८३५१ जना रहेको छ ।

No comments:

Post a Comment