आज सुनको भाउमा केही गिरावट - Reporters7

Breaking

Post Top Ad

 


Thursday, August 19, 2021

आज सुनको भाउमा केही गिरावट

 


भदौ ३, आज बिहिवार  सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ ।

चार सय रुपैयाँ घटेसंगै  आज ९० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । 

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा २५ रुपैयाँले घटेर चाँदी ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी  महासङ्घले जनाएको छ ।

No comments:

Post a Comment