औद्योगिक क्षेत्रलाइ पहिलो प्राथमिकतामा राखेर खोप उपलब्ध गराउने मुख्य मन्त्री पोखरेलको भनाइ - Reporters7

Breaking

Post Top Ad

 


Monday, July 26, 2021

औद्योगिक क्षेत्रलाइ पहिलो प्राथमिकतामा राखेर खोप उपलब्ध गराउने मुख्य मन्त्री पोखरेलको भनाइ

 

दिपक सुवेदी ,

गण्डकी प्रदेश मुख्यमन्त्री पोख्रेलले औद्योगिक क्षेत्रलाइ पहिलो प्राथमिकतामा राखेर खोप उपलब्ध गराउने बताएका छन ।

पोखरा औद्योगिक क्षेत्र  उद्योग संघका   पदाधिकारी र नेपाल ट्रेड युनियन काङ्ग्रेस  संग मुख्य मन्त्री पोख्रेलले सो कुर बताएका हुन । 

नेपाल कारखाना श्रमिक संघ केन्द्रिय उप महासचिव केशवराज भट्टराई सहितको टोलि  मुख्य मन्त्री कृष्ण चन्द्र पोख्रेल नेपाली सङको भेटको क्रममा उनले सो कुरा बताएका हुन  ।

उक्त  भेटमा संघले औद्योगिक क्षेत्रमा कार्यरत   श्रमिकहरुको साथै रोजगार दाताहरुलाइ अबिलम्ब कोराना खोपको ब्यबस्था  मिलाइदिन  अनुरोध गरेको थियो। 

No comments:

Post a Comment