दक्षिण अफ्रिका: हिंसामा ७२ जनाले ज्यान गुमाए - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, July 14, 2021

दक्षिण अफ्रिका: हिंसामा ७२ जनाले ज्यान गुमाए

 


असार ३०, पूर्व राष्ट्रपति जेकब जुमा जेल परेसँगै दक्षिण अफ्रिकाको केही भागमा सुरु भएको हिंसाकाबीच त्यहाँ मृत्यु हुनेहरूको सङ्ख्या ७२ पुगेको छ।

त्यसमा सोमवार राति सोवेटोस्थित एक सपिङ सेन्टरमा लुटपाट मच्चिएसँगै भएको भाग दौडका क्रममा मारिएका १० जना पनि समावेश छन्।

तल्लो तलामा रहेका पसलहरूमा आगजनी गरिएसँगै डर्बनस्थित एक भवनबाट बच्चालाई फ्याँक्दै गरिएको दृश्य बीबीसीले कैद गरेको छ।

प्रहरीलाई सहयोग गर्नका लागि हाल त्यहाँ सेना परिचालन गरिएको खबर बीबीसीमा 

No comments:

Post a Comment