फेवातालमा कोरोना कहरकै बीच डुङ्गा सञ्चालनमा - Reporters7

Breaking

Post Top Ad

 


Thursday, July 22, 2021

फेवातालमा कोरोना कहरकै बीच डुङ्गा सञ्चालनमा

 


साउन ७, सुन्दरनगरी पोखरामा अवस्थित फेवातालमा कोरोना कहरकै बीच डुङ्गा सञ्चालनमा आएका छन् । स्वास्थ्य मापदण्डलाइ ख्याल गरि २० फुटे डुङ्गामा चार र १८ फुटेमा तीन जना राखेर डुङ्गा सञ्चालन ल्याइएको हो  । 

डुङ्गा संचालनमा आएपनि यता तालबाराही मन्दिर भने बन्द नै रहने बताइएको छ  । दिनहुँजसो गरिने आरतिले पनि कोरोना को दोश्रो लहर संगै निरन्तरता पाउन सकेको छैन  । 

यसरि मन्दिर परिसर घुमाएर मात्र भएपनि सेवा दिने गरि डुंगा संचालनमा ल्याइएको समितिले बताएको छ । यहि व्यवसायबाट हातमुख जोड्नेहरुलाई अझै थप समस्यामा नपरुन भनि यो निर्णय लिएको भनाइ समेत समितिको छ । 

यो संगै डुङ्गा चलाएर जिविकोपार्जन गर्नेहरुको ओठमा खुसि छाएको छ । 

No comments:

Post a Comment