भूमध्य सागरमा डुङ्गा डुब्दा ४३ जनाको ज्यान गयो - Reporters7

Breaking

Post Top Ad

 


Sunday, July 4, 2021

भूमध्य सागरमा डुङ्गा डुब्दा ४३ जनाको ज्यान गयो

 


असार २०, युरोप जान लागेका आप्रवासी चढेको एउटा डुङ्गा डुब्दा ४३ जनाको ज्यान गएको छ । ८४ जनाको भने उद्धार भएको छ । डुङ्गा भूमध्य सागरमा डुबेको हो ।

लिबियाको उत्तर पश्चिमी क्षेत्रबाट इटली जान हिँडेकाहरु चढेको डुङ्गा ट्युनिसियाको सीमा नजिकै दुर्घटनामा परेको हो  ।

डुङ्गामा इजिप्ट, सुडान, बङ्गलादेशलगायत देशका नागरिक चढेका बताइएको छ । द्वन्द्वका कारण केही वर्षयता मध्यपूर्व र अफ्रिका नागरिकहरु जोखिमयुक्त यात्रा गरेर युरोप प्रवेश गर्ने गरेको खबर बीबीसीमा छ  

No comments:

Post a Comment