चीनका केही सहरहरुमा बाढीले निकै ठूलो क्षति, हजारौँ मानिसहरु विस्थापित - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, July 21, 2021

चीनका केही सहरहरुमा बाढीले निकै ठूलो क्षति, हजारौँ मानिसहरु विस्थापित

 


एजेन्सी, लगातारको वर्षाका कारण चीनका केही सहरहरुमा बाढीले निकै ठूलो क्षति पुर्याएको छ । बाढीका कारण त्यहाँ हजारौँ मानिसहरु विस्थापित भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुमा समाचार छ ।

हेनान प्रान्तमा मात्र १० हजारभन्दा धेरै मानिसहरु घरबारविहिन भएका छन् । उनीहरुलाई सुरक्षित ठाउँमा सारिएको चिनियाँ अधिकारीले बताएका छन् ।

बाढीका कारण अहिलेसम्म १२ जनाले ज्यान गुमाएका छन् ।

त्यहाँ बाढीका कारण निकै धेरै सडकहरु भासिएका छन् । विमानस्थलहरु अवरुद्ध भएका छन् । 

No comments:

Post a Comment