सिद्धार्थ क्लब पाेखराद्वारा फरक क्षमता भएका ब्यक्तिहरुलाइ राहत वितरण - Reporters7

Breaking

Post Top Ad

 


Sunday, July 18, 2021

सिद्धार्थ क्लब पाेखराद्वारा फरक क्षमता भएका ब्यक्तिहरुलाइ राहत वितरण


 साउन ३, सिद्धार्थ क्लब पाेखराले फरक क्षमता भएका ब्यक्तिहरुलाइ राहत वितरण गरेको छ ।

क्लबले आज  श्रावण ३ गते आफ्नो  ३७ अाैँ बार्षिकाेत्सबकाे उपलक्ष्यमा  फरक क्षमता भएका ब्यक्तिहरुलाइ राहत वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

क्लबले अध्यक्ष पार्वती माकाजूकाे अध्यक्षतामा गाेपाल जी मन्दिर परिषर रामकृष्णटाेलमा सो सहयोग कार्यक्रम  सम्पन्न गरेको हो । 

कार्यक्रममा २२ जना फरक क्षमता भएका ब्यक्तिहरुलाइ चामल, दाल, नुन, मस्याैरा, चिउरा, तेल, चना सहयाेग गरिएकाे थियाे ।

No comments:

Post a Comment