आज सोमबार सुनको भाउमा केहि बृद्दी- Today's Gold Price - Reporters7

Breaking

Post Top Ad

 


Monday, June 21, 2021

आज सोमबार सुनको भाउमा केहि बृद्दी- Today's Gold Price

 


असार ७, आज सोमबार  सुनको भाउमा केहि बृद्दी भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार  आज तोलाको ४ सय रुपैयाँले बढेर ९० हजार चार सय रुपैयाँ पुगेको  छ ।

हिजो आइतबार  सुन तोलाको ९० हजार रुपैयाँ थियो । 

यस्तै, आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँमा पुगेको छ ।

No comments:

Post a Comment