स्याङ्जामा चट्याङ लागेर सुतिरहेका एक युवाको ज्यान गयो - syangja update - Reporters7

Breaking

Post Top Ad

 


Friday, June 25, 2021

स्याङ्जामा चट्याङ लागेर सुतिरहेका एक युवाको ज्यान गयो - syangja update

 


असार ११, स्याङ्जामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।

स्याङ्जा अर्जुनचौपारी गाउँपालिका वडा नम्बर २ मा आज चट्याङ लागेर एक युवकको ज्यान गएको हो ।

अर्जुन चौपारी २ का १५ वर्षीय रोहित गुरुङको आफ्नै घरभित्र सुतिरहेको अवस्थामा आज बिहान ५:३० बजे चट्याङ लागेर ज्यान गएको हो । 

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ ।


No comments:

Post a Comment