आज गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ्गले बिश्वासको मत लिँदै - Rseven - Reporters7

Breaking

Post Top Ad

 


Thursday, June 10, 2021

आज गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ्गले बिश्वासको मत लिँदै - Rseven


जेष्ठ २७, पोखरा | आज गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ्गले बिश्वासको मत लिने भएका छन्    । आज  मध्याह्न १२ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने भएका हुन् ।

गण्डकी प्रदेशमा  कुल ६० जना प्रदेश सभा सदस्य रहेका छन् । जसमध्ये विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्दछ ।

 जसमा एमालेका २७ सांसद छन् भने काँग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्यि जनमोर्चाका ३ गरी विपक्षी गठबन्धनमा ३० सांसद रहेका छन् ।

यता दलहरुले आ–आफ्ना सांसदलाई  मुख्यमन्त्री  गुरुङले आज लिने विश्वासको मतको विपक्षमा उभिनका लागि  ह्रवीप जारी समेत गरिसकेको बताइएको छ ।

 गुरुङ्गले अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान हुनुभन्दा एक दिनअघि मुख्यमन्त्री पदबाट राजीनामा दिएर पुनः ठुलो दलको हैसियतले मुख्यमन्त्रीको सपथ लिएका थिए ।

No comments:

Post a Comment