पोखरा ४ स्थित सडकको बिच भागमा भ्वाङ - Reporters7

Breaking

Post Top Ad

 


Friday, June 25, 2021

पोखरा ४ स्थित सडकको बिच भागमा भ्वाङ

 

दिपक सुबेदि,
पोखराको केन्द्र पोखरा महानगरपालिका वडा नं. ४ स्थित बुढानीलकण्ठ मार्गमा भ्वाङ परेको छ । भ्वाङ सडकको बीच भागमै परेको हो ।

भ्वाङ मंगलबार राति परेको हो । पोखरा-बागलुङ हाइवेबाट करिब १० मिटर भित्र, कीरियापुत्री भवन नजिकै भ्वाङ परेको हो ।

No comments:

Post a Comment