भारतमा पुनः नयाँ कोरोना भाइरसको भेरियन्ट पुष्टि - Reporters7

Breaking

Post Top Ad

 


Thursday, June 17, 2021

भारतमा पुनः नयाँ कोरोना भाइरसको भेरियन्ट पुष्टि


असार ३, भारतमा नयाँ कोरोना भाइरसको भेरियन्ट पुष्टि भएको छ । भारतको आन्ध्र प्रदेश, महाराष्ट्र, तेलङ्गनालगायतका ठाउँमा नयाँ कोरोना भाइरसको भेरियन्ट पुष्टि भएको हो । 

नयाँ भरियन्टको नाम ए वाइ वान (डेल्टा प्लस) राखिएको छ । डेल्टा प्लस भेरियन्ट डेल्टाको म्युटेशन हो ।   डेल्टाबाट नै म्युटेट भएर डेल्टा प्लस बनेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।  

 यो भेरियन्ट पहिलो पटक गएको मार्चमा युरोपमा पुष्टि भएको थियो । यस सम्बन्धमा वैज्ञानिकहरु थप अनुसन्धान गरिरहेका छन् ।

No comments:

Post a Comment