युवा तथा खेलकुद मन्त्री राजीव गुरुङद्वारा पदबाट राजीनामा - Reporters7

Breaking

Post Top Ad

 


Thursday, June 10, 2021

युवा तथा खेलकुद मन्त्री राजीव गुरुङद्वारा पदबाट राजीनामा




जेष्ठ २७, गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले  आफ्नो पदबाट राजीनामा दिएका छन् ।

बिहीबार प्रदेश सभा बैठकमा अनुपस्थित भएका  उनले आजै बाट लागु हुनेगरी आफूले पदबाट राजीनामा दिएकाे बताएका हुन : 

No comments:

Post a Comment