आविरल बर्षाका कारण सिद्दार्थ राजमार्गको छोरेपाटन अन्तर्गत सडक भासिएको छ - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, June 15, 2021

आविरल बर्षाका कारण सिद्दार्थ राजमार्गको छोरेपाटन अन्तर्गत सडक भासिएको छ

  


दीपक सुवेदी

 असार १, बर्षात संगै पोखराका धेरै जसो सडक तलाउमा परिणत हुने गर्दछन । पोखरा छोरेपाटन वरको चौतारी नजिक हिजो राति बाट परेको अविरल  वर्षाका कारण  सिद्दार्थ राजमार्ग  भासिएको छ । 

सडक बीचमा  ठुलो  भुवाङ  परेका  कारण सवारी  आवतजावत मा समस्या देखियएको छ । यहि समस्याले पैदल यात्री र  सवारीचालकलाई  समस्या दिई राखेको  छ   ।

उक्त   क्षेत्रमा पोखरा १७ र २२ को माथिल्लो  क्षेत्र बाट अएको पानी ले निकाश  नपाऊँदा उक्त समस्या  देखिएको स्थानिय बद्री नाथ  बरालले बताए । 


माथि दिइएको तस्बिर पनि हिजो राति  बाट परेको अविरल  वर्षा का कारण पानि ले निकाश  नपाएको  कारण  सडकमै खाल्डो परेको दृश्य हो । 

 बटो फराकिलो  बनाउने  कार्य  गर्दा नालिको उचित प्रबन्ध  हुन नसक्दा येस्तो  समस्या देखियको  र यससम्बन्धमा  टोलबासीले बारम्बार जानकारी गराउँदा पनि स्थानिय निकायले  नसुनेको यहाँका स्थानीयवासीले  दुखेसो पोखेका छन।

No comments:

Post a Comment